राष्टिय गान
सयौ थुंगा फूलको हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिइएका, मेची-महाकाली ।
प्राकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुको रगतले स्वतन्त्र र अटल ।
ज्ञान भूमी,शान्ति भूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल ।
बहुल जाति भाषा, धर्म संस्कृति छन् विशाल
अग्रग्रामी राष्ट हाम्रो जय जय नेपाल ।